stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली बजारमा आज सुन चाँदीको भाउ बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १४०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari