stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले प्रधानलाई प्रधानलाई नियुक्त गरेको हो।

प्रधानलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिएको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिएका छन्।

prabhu mahalaxmi
kumari