stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मानुषी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको ।हाल कम्पनी कै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी यो शेयर बिक्रीमा राखिएको हो।

संस्थापकलाई तोकिएको समयभित्र शेयर बिक्री हुन नसकेको खण्डमा भने सर्वसाधाणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइने कम्पनीले जनाएको छ।

शेयर खरिदका लागि आवेदन दिन संस्थापक शेयरधनीलाई ३५ दिनको समयावधि तोकिएको छ। इच्छुक संस्थापकले बनेपा–१३, काभ्रेपलाञ्चोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

कम्पनीले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्री गर्न चाहने शेयरधनीका नाम लगायतका विवरण भने सूचनामा खुलाएको छैन।

prabhu mahalaxmi
kumari