citizens life insurance long ad
stcnepal long ad

बेष्ट फाइनान्स कम्पनीको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।सञ्चालक समितिको आज बसेको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव राज सुन्दर श्रेष्ठले जनाएका छन् ।

शैलेन्द्र कम्पनीमा असिस्टेन्ट जनरल म्यानेजरका रुपमा कार्यरत थिए । यसअघि उमेश सिंह भण्डारी सीईओ थिए ।

IME Life
kumari