stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्‍यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari