stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज भदौ २५ गते अन्तिम दिन हो ।

यसदिन सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी फन्डहरुले नगद लाभांश वितरण गर्न भोली भदौ २६ गते बुधबार बुक क्लोज गर्दैछन् । यसर्थ, आज भदौ २५ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्न लागेका हुन् ।

prabhu mahalaxmi
kumari