stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले बोनस सेयर दिएपछि हुने चुक्ता पुँजीको आधारमा ७ प्रतिशत हकप्रद सेयर समेत जारी गरिने निर्णय गरेको हो ।

बोनस र हकप्रद सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५ करोड पुग्नेछ । यो निर्णय निर्णयार्थ प्रस्तुत गर्नका लागि असोज २३ गते कम्पनीको साधारण सभा बोलाइएको छ ।

prabhu mahalaxmi
kumari