stcnepal long ad
ime life insurance
national life
global ime bank long

होन्डा ‘कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा ‘कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि कारको खरिदमा ५ लाखसम्को नगद छुट र २ वर्षका लागि गाडीको इन्स्यारेन्स तथा ट्याक्स निशुल्क पाउनेछन् ।

साथै, पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुबिधा पनि निशुल्क पाइने कम्पनीले जनाएको छ । ग्राहकलाई सरल फाइनान्सको सुबिधा दिनका लागि कम्पनीले आकर्षक ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।

यसका साथै निशुल्क एसेसोरिज र स्पट एक्सचेन्जको पनि सुबिधा उपलब्ध हुने जनाइएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई रोड साइड एसिस्टेन्सको साथै २ वर्ष अर्थात १ लाख किलोमिटरसम्मको वारेन्टि सेवा समेत प्रदान गर्नेछ ।

IME Lifesidebar
kumari