stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

कम्पनीले वार्षिक ८ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्न तयारी शुरु गरेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

IME Lifesidebar
kumari