stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

५० रुपैयाँका नयाँ नोट सोमबारबाट बजारमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भोली सोमबारबाट नेपाल राष्ट्र बैंकले  ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आइतबार सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जानकारी दिएको हो ।

केन्द्रीय बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं जर ८९०००००१ देखि टर ३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

prabhu mahalaxmi
kumari