stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेषरमण आचार्य नियुक्त भएका छन् । कम्पनीको हिजो माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले माघ २० गते (आज)देखि लागू हुने गरी आगामी ४ वर्षको लागि उनलाई नियुक्त गरेको हो ।

prabhu mahalaxmi
kumari