citizens life insurance long ad
stcnepal long ad

आइसीएफसी फाइनान्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आफ्ना  सेयरधनीहरुलाई आइसीएफसी फाइनान्सले नगद लाभांश खातामा पठाएको छ । फाइनान्सले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश आइपीएस मार्फत जम्मा गर्न सुरु गरेको जनाएको छ ।

हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीले भने डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गर्न तथा बैंक खाता र प्यान नम्बर पनि अद्यावधिक गर्न भनेको छ । त्यसपछि मात्र फाइनान्सले वितरण गरेको लाभांश पाइनेछ ।

यस कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

IME Life
kumari