stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  एनएलजी इन्स्योरेन्स कम्पनीको  लाभांश सुरक्षित गर्ने आज माघ २४ गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले माघ २५ गते बुक क्लोज गर्ने भएको छ ।

यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । एनएलजीले गत आर्थिक वर्षको नाफबाट ५.५०% बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न  इन्स्योरेन्स को वार्षिक साधारण सभा फागुन ३ गते बस्दैछ । साधारण सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari