stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज साँझदेखि तीन दिनसम्म बन्द हुँदै नेप्सेको कारोबार प्रणाली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आज बिहीवार साँझदेखि तीन दिन बन्द हुने भएको छ । विद्युत मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ शनिबार १ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने नेप्सेले जनाएको छ ।

विद्युतीय प्रणालीलाई अध्यावधिक गर्नु परेकाले कारोबार प्रणाली बन्द गर्न लागिएको बताइएको छ ।

prabhu mahalaxmi
kumari