citizens life insurance long ad
stcnepal long ad

कराँची एयरपोर्टमा चोरी पकेटिङका घटना बढेका छन

Nimb long ad
Prabhu Insurance Long Ad

जिन्न इन्टरनेशनल एयरपोर्ट कराँची, पहिले कराँची सिभिल एयरपोर्ट भनेर चिनिन्थ्यो, चोरी र पकेटिङका घटनाहरुमा वृद्धि भएको छ । स्रोतले द न्युज इन्टरनेशनल रिपोर्ट गरे ।

जिन्न इन्टरनेशनल एयरपोर्ट कराँची, पहिले कराँची सिभिल एयरपोर्ट भनेर चिनिन्थ्यो, चोरी र पकेटिङका घटनाहरुमा वृद्धि भएको छ, स्रोतले द न्युज इन्टरनेशनल रिपोर्ट गरे ।

स्रोतका अनुसार लाउन्ज वेटिंग एरिया र कार पार्किङमा उपस्थित यात्रु र आगन्तुकहरुले आफ्नो सामान हराएको जानकारी दिनु भएको छ , द न्युज इन्टरनेशनल रिपोर्ट गरेको छ ।

कराँची एयरपोर्टमा मिठाई र अन्य खानेकुरा दिएर चोरीको घटना पनि मानिसहरुले देखेका छन, तर अहिलेसम्म कोही पक्राउ परेका छैनन ।

द न्यूज इन्टरनेशनल पाकिस्तानको सबैभन्दा ठुलो अंग्रेजी भाषाको अखबार हो । यो कराँची, लाहोर र रावलपिंडी÷ इस्लामाबादबाट दैनिक प्रकाशित हुन्छ ।

तर चेतना जगाउन विमानस्थलमा यात्रु र आगन्तुकलाई सचेत गराउन विभिन्न पोस्टर टाँसिएका छन । द न्युज इन्टरनेशनलका अनुसार पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (CAA) ले आगन्तुकहरु र यात्रुहरुलाई उनीहरुको सामान ख्याल राख्न सतर्क गराउन यी ब्यानरहरु राखेका छन ।

ब्यानरमा  लेखिएको छ, “पकेटमारहरुबाट सावधान  रहनुहोस ।  आफ्नो सामानको ख्याल राख्नुहोस ।” तर, पछि प्राधिकरणले ट्टिटरमा आलोचना गरिरहेकाले ब्यानरहरु हटाइएको जानकारी दियो ।

ट्टिटर प्रयोगकर्ताहरुले भने त्यस्ता ब्यानरहरुले जिन्न अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा खराब परिचय प्रदान गरेको छ । द न्युज इन्टरनेशनले रिपोर्ट गरेको छ ।

IME Life
kumari