stcnepal long ad
ime life insurance
global ime bank long

च्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई ४(२ गोलले पराजित गरेको छ । बर्नबाउमा भएको खेलमा रियलले जित हात पारेको हो ।

रियललाई जित दिलाउन रोड्रिगो, जुड बेलिगहम, पाज मार्टिनेजले र जोसेलुले एकएक गोल गरे ।

त्यस्तै नापोलीका लागि साइमन र एंगुइसाले एकएक गोल गरे । समुह सी मा रियल अपराजित रहेको छ ।

रियलले पाँच खेलबाट १५ अंक जोडेको छ र शिर्ष स्थानमा रहेको छ । नापोली सात अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

prabhu mahalaxmi
kumari