stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थप ३२३ जनामा संक्रमण,१२ जनाको मृत्यु ,संक्रमितको संख्या ३२३५ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमााडौँ । नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३२३ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिए । नयाँ संक्रमित मध्ये २८६ जना पुरुष र ३७ महिला रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म अस्पताल भर्ना भएका मध्ये ३६५ जना डिस्चार्ज भएका छन् । २९९ जना पुरुष ६६ जना महिला कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् ।

पछिल्लो चौबिस घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७ जना पुरुष र पाँच जना महिला रहेका छन् ।

 

prabhu mahalaxmi
kumari