नेपाल वायुसेवा निगमले जापानको नारिता उडान रद्द गरे
काठमाडाैं Jul 04, 2021 असार २०, २०७८
Aarthik Sanjal
1.4K
shares
काठमाडौँ । जापानको नारिताका लागि काठमाडौँबाट तोकिएको उडाननेपाल वायुसेवा निगमले रद्द गरेको छ । कोरोना महामारीका कारण उडान रद्द गर्नुपरेको कम्पनीले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।