stcnepal long ad
global ime bank long

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी भदौ १ गतेदेखि सरकारले हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको मन्त्री योगेश भट्टराईले बताए ।

IME Lifesidebar
kumari