stcnepal long ad
global ime bank long

श्री एयरलाइन्सको धनगढी उडेको जहाज बीचबाटै काठमाडौं फर्काइयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै पुन: काठमाडौं फर्काइएको छ ।

काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं फिर्ता गरिएको हो ।

IME Lifesidebar
kumari