‘दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा’
तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा... पुरा समाचार
आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ... पुरा समाचार
इन्टरनेट, केबल टिभी र दूरसञ्चारका तार व्यवस्थापन नगरे आफैँ हटाउने प्राधिकरणको चेतावनी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार... पुरा समाचार
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको सफलता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु... पुरा समाचार
विद्युत् प्राधिकरणको तीन महिनामा नाफा साढे आठ अर्ब
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपियाँ नाफा... पुरा समाचार
सम्झौता गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना पोल तथा तार लगायतका संरचना प्रयोगका लागि सम्झौता गर्न सम्बन्धित... पुरा समाचार
५२२ जना कर्मचारी विद्युत् प्राधिकरणले माग्य
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको... पुरा समाचार
बिजुली बेचेर ८५ दिनमा छ अर्ब आम्दानी स् थप बिजुली निर्यात गर्दै प्राधिकरण
काठमाडौँ । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन्... पुरा समाचार
सशस्त्र प्रहरीले विद्युतीय चुलो प्रयोग गर्ने, चार्जिङ स्टेशनसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा... पुरा समाचार
साउनमा भारतमा बिजुली बेचेर कमायो प्राधिकरणले दुई अर्ब रुपैयाँ
काठमाडौं. आर्थिक वर्ष २०७८/७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले... पुरा समाचार
प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्रिक्वेन्सी नपाएकाले... पुरा समाचार
प्राधिकरणद्वारा एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको बिजुली भारतलाई बिक्री
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० मार्केटमा एक महिनामा प्रतिस्पर्धी दरमा १ अर्ब... पुरा समाचार




















