stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

५२२ जना कर्मचारी विद्युत् प्राधिकरणले माग्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार  एक सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

प्राधिकरणले २०७९ असोज २७ गतेसम्म फारम भर्ने समय तोकेर ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ ।

 

prabhu mahalaxmi
kumari