sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

जर्मन बुन्डेशलिगामा वायर्न म्यूनिखलाई १० अंकको अग्रता

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । जर्मन बुन्डेशलिगा फुटबलको जारी प्रतियोगितामा अर्को जीत दर्ता गर्दै वायर्न म्यूनिखले अंक तालिकामा १० अंकको अग्रता बनाएको छ ।

फोर्चुना डोसलडोर्फ क्लवलाई ५-० गोलको विशाल अन्तरले हराउदै वायर्नले जारी सिजनमा अर्को जीत दर्ता गराएको हो । फोर्चुना विरुद्धको खेलमा वायर्नका रोवर्ट लेवानडोस्कीले दुई गोल गेका थिए ।

यो जित सँगै २९ खेल खेलेको वायर्नको ६७ अंक भएको छ । २८ खेल खेल्दैदोस्रो स्थानमा रहेको डोर्टमण्डको ५७ अंक छ । तेस्रो स्थानमा रहेको लिभरकुसिनको ५६ अंक छ ।

१० अंकको दुरी बनाएसंगै वायर्नले यो सिजनको लिग उपाधि जित्ने पक्का जिस्तै भएको छ । लिग अन्तरगत शनिवारनै भएका अन्य खेलमा होफनहम, वेरडर व्रिमेन, हर्थ बर्लिन र फ्रयाङ्कफर्ट क्लव विजयी भए ।

gold
nawakantipur long