citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्गका मनिष नारायण जोशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको १७औँ वार्षिक साधारण सभाले नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

शुक्रबार सम्पन्न साधारण सभाबाट चयन गरिएको कार्य समितिको उपाध्यक्ष दिपेश कुमार बैद्य (एनएमबी क्यापिटल लिमिटेड), महासचिव शिवान्त बहादुर पाँडे (एनआईएमबी एस क्यापिटल लिमिटेड), कोषाध्यक्ष पुष्प शर्मा (कुमारी क्यापिटल लिमिटेड), सदस्य सन्दीप कार्की (सिद्धार्थ क्यापिटल लिमिटेड), सदस्य मन्दिप लुइँटेल (ग्लोबल आईएमई क्यापिटल लिमिटेड), सदस्य अर्पण खनाल (नेशनल क्यापिटल लिमिटेड) रहेका छन् ।

IME Life
ofukuro
kumari