stcnepal long ad
global ime bank long

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराती समपन्न सेमिफाइनल खेलमा म्यानचेस्टर  सिटीले  शेफिल्ड युनाइटेडलाई ३–० गोल  अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गरेका थिए । महरेज खेलको ४३ औं, ६१औं र ६६औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

म्यानचेस्टर सिटीले अब यस सिजनको एफए कपको उपाधिका लागि म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जुन ३ मा हुने छ ।

IME Lifesidebar
kumari