stcnepal long ad
ime life insurance
national life
global ime bank long

इङ्लिस प्रिमियर लिग :म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । आज बिहान भएको खेलमा सिटी १० गोलले विजयी भएको हो । सिटका रियाद महारेजले खेलको ६३ औँ  मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ ।

सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको १७ खेलमा ४४ अङ्क छ । पराजित चेल्सीको १७ खेलमा २५ अङ्क छ । चेल्सी अङ्क तालिकाको १०औँ स्थानमा छ ।

IME Lifesidebar
kumari