citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । ८४ मत खसेकोमा नेम्वाङले ४५ मत पाए भने शेर्पाले ३९ मत मात्र पाए ।

अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने कुनै मत पाउन सकेनन् । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे ।

 

 

अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सुन्य मत प्राप्त गरे । निर्वाचित अध्यक्ष वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

वरिष्ठ उपाध्यक्षमा वीर बहादुर निर्वाचित
यसैगरि वीर बहादुर खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

 

himalayan life insurance
igi long