citizens life insurance long ad
stcnepal long ad

बेकिङ हब र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेकिङ हब र सेञ्चुरी कमर्सियल बैंकबीच ग्राहकहरूलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।

अनलाइन तथा क्यूआर भूक्तानीलाई प्रबद्र्धन गर्ने उदेश्यले सम्झौता गरिएको कम्पनीले जनाएको छ। आज सोमबार सेञ्चुरी कमर्सियल बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित समारोहमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

 

 

सम्झौता पत्रमा कम्पनीका तर्फबाट चिफ मार्केटिङ अफिसर नेहा बानियाँ र बैंकका तर्फबाट चिफ मार्केटिङ म्यानेजर अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार, बैंकका कर्मचारी तथा ग्राहकले बेकिङ हबले उत्पादन गरेका बेकरी सामान तथा केकमा १० प्रतिशत छुट पाउनेछन्।

IME Life
kumari