stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाललाई ग्रासरुट्स चार्टर ब्रोन्ज लेभलको एसियाली फुटबल महासङ्घद्वारा सदस्यता प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई ग्रासरुट्स चार्टर ब्रोन्ज लेभलको सदस्यता दिएको छ ।

ग्रामीण क्षेत्रमा फुटबलको विकासको लागि गरेको कामको कदर गरेर एएफसीले ग्रासरुट्स चार्टर ब्रोन्जको सदस्यता दिएको एन्फाले दाबी गरेको छ ।

नेपालले यो सदस्यता नेपाली फुटबल इतिहासमै पहिलो पटक पाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

यो सदस्यतापछि नेपालको फुटबल क्षेत्रको विकासमा काम गर्न थप उत्साह प्राप्त भएको एन्फाका प्रवक्ता किरण राईले बताउनुभएको छ ।

prabhu mahalaxmi
kumari