stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

१० महिना मात्र बाँकी रहँदा टोकियो ओलम्पिकको डाइरेक्टर कोजी मुरोफुशीद्वारा राजीनामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुशी जापान खेलकुद एजेन्सीमा सम्मिलितबाट राजिनामा दिएका छन् । ओलम्पिक निर्देशक कोजीले प्रतियोगिता हुनु भन्दा १० महिना पहिले खेल मैदानबाट राजिनामा दिएका हुन् ।

कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजी पद छोडेर जापान स्पोर्टस एजेन्सीमा गएका छन् । पूर्व ओलम्पिक स्वर्ण पदक विजेता कोजी टोकियो ओलम्पिक आयोजक कमिटीका मुख्य व्यक्तिमध्ये एक थिए । उनी यो कमिटीमा सन् २०१४ देखि आबद्द थिए । उनकै सल्लाहमा प्रतियोगिताको तालिका डिजाइन भएको थियो ।

prabhu mahalaxmi
kumari