citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बक्सिङमा नेपालकी अन्जनी तेली प्रि–क्वाटरफाइनलमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन्।

थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन्।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन्।
सो खेल शनिबार हुनेछ।

himalayan life insurance
igi long