citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रोहित पौडेल बने प्लेयर अफ दि सिरिज

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।उनलाई शनिबार नगद २५ हजारसहित पुरस्कृत गरिएको छ ।

पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङको अवसर पाएका थिए । ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् ।

himalayan life insurance
igi long