citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एकै सातामा सुनको मूल्य १८ सय रुपैयाँले गिरावट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता प्रतितोला १८ सय रुपैयाँले मूल्य गिरावट भएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ३७ हजार २०० रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ३५ हजार ४०० ले गिरावट हुँदा तेजाबी सुनको मूल्य तोलामा एक लाख ३४ हजार ७५० रुपैयाँ घटेको छ । यो सातामा चाँदीको मूल्यसमेत घटेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।

himalayan life insurance
igi long