citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एकै सातामा सुनको मूल्य १८ सय रुपैयाँले गिरावट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता प्रतितोला १८ सय रुपैयाँले मूल्य गिरावट भएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ३७ हजार २०० रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ३५ हजार ४०० ले गिरावट हुँदा तेजाबी सुनको मूल्य तोलामा एक लाख ३४ हजार ७५० रुपैयाँ घटेको छ । यो सातामा चाँदीको मूल्यसमेत घटेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।

gold
himalayan life insurance long ad