citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश  गरेको छ ।  साविक विजेता सिटीले चेल्सी माथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । गएराति भएको खेलमा बर्नार्डो सिल्भाले ८४औं मिनेटमा गरेको गोल नै सिटीका लागि निर्णायक बन्यो ।

सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ । गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २ १ ले हराउँदै उपाधि जितेको थियो ।

himalayan life insurance
igi long