citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ।

himalayan life insurance
igi long