macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज नेपाल र माल्दिभ्स भिड्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। मलेसियाको वाईएसडी ओभलमा नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि खेल सुरु हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८९८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समूह डी कै भुटान र हङकङले पनि समूह चरणको अन्तिम खेल खेल्दै छन्। यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।

himalayan life insurance
igi long
NTA long ad