macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

म्यानचेस्टर सिटी क्लब वर्ल्डकप उपाधिका लागि भिड्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

म्यानचेस्टर सिटीले पहिलोपल्ट क्लब वर्ल्डकप जित्ने हो भने इर्लिङ हाल्यान्डबिना खेल्नु पर्नेछ । शुक्रबार हुने फाइनलमा सिटीले फ्लुमिनेसको सामना गर्नेछ ।

युरोपेली च्याम्पियनसिप सिटीले मंगलबार साउदी अरेबियामा भएको सेमिफाइनलमा उरवा रेड्सलाई सजिलै ३–० ले हरायो । चोटबाट गुज्रिरहेका हालान्डले खेल भने दर्शकदीर्घाबाट हेरे ।

खेलमा भने हारिस होइब्राटेनले सुरुमा आत्मघाती गोल गरेपछि माटेओ कोभासिच र बर्नाडो सिल्भाले एक एक गोल थपे ।

सिटीले उपाधि जिते म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब वर्ल्डकप उचाल्ने चौथो इंग्लिस टिम बन्ने छ ।

 

himalayan life insurance
igi long
NTA long ad