macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एन्फाको सीईओमा इन्द्रमान तुलाधर नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।

आज (सोमबार) बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले भने खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्नुपर्ने भन्दै विरोध जनाएका बताइएको छ ।

 

himalayan life insurance
igi long
NTA long ad