citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता संचालन हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। नेपाल एकायन कराते संघ बेलकोटगढि, पाखुरे शाखाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ ।

मंसिर २३ गते एक दिन हुने प्रतियोगिता नुवाकोट बेलकोटगढि, पाखुरे स्थित श्री पञ्चकन्या आधारभूत बिद्यालयको हाता भित्र संचालन हुनेछ ।

प्रतियोगिता विभिन्न १० तौल समुह मा खेलाइने छ ।जसमा बागमती प्रदेशका १३ वटा जिल्लाका महिला र पुरुष गरि ९७ जना खेलाडीको सहभागी हुनेछन् ।

प्रतियोगितालाई सफलतापुर्बक सम्पन्न गर्न बेलकोटगढी शाखा प्रमुख समसेर लामाको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति र ८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

himalayan life insurance
igi long