macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन नेपाललाई १२ स्वर्ण

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन हिजो नेपालले १२ स्वर्ण जितेको छ । पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण तथा श्रीलंका र बंगलादेशले समान एकरएक स्वर्ण जिते ।

नेपाल कराते महासङ्घले गरेको प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन् ।

प्रतियोगितामा १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भैरहेको छ।

himalayan life insurance
igi long
NTA long ad