macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो।चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो।

चितवनले पहिलो धनगढी एफसीसँग १–० र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

himalayan life insurance
igi long
NTA long ad