macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

त्रिकोणात्मक सिरिजः हङकङ र यूएईबीचको खेल आज

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालमा जारी त्रिकोणात्मक टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज हङकङ र यूएईबीच खेल हुँदैछ । हङकङ र यूएईबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

सिरिजअन्तर्गत लिग चरणको यो अन्तिम खेल हो । सिरिजमा यूएईले तीनमध्ये १ खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको छ ।

यता हङकङले खेलेका अघिल्ला तीनवटै खेलमा पराजय भोगेको छ । नेपालविरुद्धको फाइनल खेल्न हङकङलाई आज उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यूएईले यसअघि हङकङलाई पराजित गरेका कारण फाइनलमा पुग्ने सम्भावना बलियो । नेपाल भने चारवटै खेल जितेर फाइनलमा पुगिसकेको छ ।

८ कात्तिक २०८०, बुधवार ०७:०० बजे प्रकाशित

NTA long ad