stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युरोकप छनौटमा पोर्चुगल अपराजित, रोनाल्डोको दुई गोल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले बोस्निया हर्जगोभिनामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनामाथि ५(० को जित हासिल गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । योसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १२७ पुगेको छ । त्यस्तै पोर्चुगलका लागि ब्रुनो फर्नानडेज, जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए ।

युरोकपमा छनौट भइसकेको पोर्चुगलको यो लगातार आठौ जित हो । यो जितपछि पोर्चुगलको समुह जे मा ८ खेलमा २४ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी बोस्निया हर्ज गोभिनाको भने ८ खेलमा ९ अंक छ र समुहमा पाँचौं स्थानमा रहेको छ ।

prabhu mahalaxmi
kumari