stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्वास्थ्य बीमा बोर्डको अन्तरिम कार्यकारी निर्देशकमा डा‍. उपाध्याय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बसौलालाई तीन महिनाका लागी निलम्बन गरिएपछि सरकारले डा. मदन उपाध्यायलाई अन्तरिम कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ।

मन्त्रीपरिषदको असोज २६ गतेदेखि तीन महिनाका लागि कार्यकारी निर्देशक डा‍. दामोदर बसौलालाई पदबाट निलम्बन गरेपछि उपाध्यायलाई अन्तरिम कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बसौलालाई तीन महिनाका लागी निलम्बन गरिएपछि सरकारले डा. मदन उपाध्यायलाई अन्तरिम कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ।

मन्त्री परिषदको असोज २६ गतेदेखि तीन महिनाका लागी कार्यकारी निर्देशक डा‍. दामोदर बसौलालाई पदबाट निलम्बन गरेपछि उपाध्यायलाई अन्तरिम कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

prabhu mahalaxmi
kumari