citizens life insurance long ad
stcnepal long ad

Popular News

“एनआरएनए विश्व सम्मेलन एक समिक्षा”

“एनआरएनए विश्व सम्मेलन एक समिक्षा”

– रामचन्द्र शर्मा एक समय विदेश जानु त्याँहा स्वरोजगार हुनु स्वव्यवसाय गर्न नेपाली समाज भिन्न ठुलो बहादुरी र इज्जतपुर्ण कर्म थियो । यसलाई समाजले समेत भव्य सम्मान दिईरहन्थ्यो । नेपाल वाट अध्यन ,भ्रमण र विविध कामले विदेश गएर उतै पलायन...

प्रहरीको जुनियर तहमा दर्जा थप्ने प्रस्ताव

काठमाडौं र लामो समयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले भोगेका समस्या र दुस्खमा गृहमन्त्री बालकृष्ण खाँड मल्हम पट्टि लगाउने प्रयास गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको सरकारमा गृह मन्त्रीको जिम्मेवारी पाएका खाणले नेपाल प्रहरीको मनोबल उच्च बनाउने कार्यहरु थालनी...

“द सिरियल ईटर”

“द सिरियल ईटर”

सुरेश आचार्य – चीनबाट खरिद गरिएको मेडिकल सामग्री धेरै महंगोमा ल्याइएको भन्दै आपूर्तिकर्ताको टेण्डर रद्द गर्ने कि सो आपूर्तिकर्ताले अग्रिम रूपमा मूल्य (दर/रेट) तोकेर दिएको टेण्डर स्वीकृत गरी सही छाप गर्ने "ईडियट" हरूलाई तत्काल ठिंगुरा ठोकेर जेल हाल्नु पर्ने होइन...

सिद्धार्थ बैंकद्धारा गोंगबुस्थित होटललाई क्यूआर कोड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको गोंगबु शाखामा यस क्षेत्रका नेपाल होटल व्यवसायीमा आबद्ध ५० व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले हाल ५० होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । गोंगबु शाखा प्रबन्धक...

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको साधारण सभा पौष १० गते

काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–३ पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. को २२ ओैं वार्षिक साधारण सभा आगामी पुस १० गते शनिबार पुल्चोकस्थित आफ्नै कार्यालयमा ११ बजे हुने भएको छ । संस्थाको गत मंसिर ९ गते बसेको...

ईश्वरमान स्मृति सिर्जनशिल पत्रकारिता पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान

काठमाडौं । आर्थिक संजाल मिडिया प्रा लि द्वारा सञ्चालित आर्थिक सञ्जाल डट्कम अनलाइन न्यूज पोर्टलको ७ औं वार्षिकोत्सब समारोहमा पुस २० गते 'ईश्वरमान स्मृति सिर्जनशील'  पुरस्कार २०८२ वरिष्ठ साहित्यकार उषा शेरचनलाई प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका...

नेप्सेले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्रदान गरेको हो। कम्पनीले २ः१ अनुपातले हुन आउने ४० लाख ३२ हजार...

शंकाको एउटा परिचित ढाँचा नेपाल टेलिकमको बिलिङ सम्झौता र चिनियाँसँग सम्बन्धित भ्रष्टाचारको छाँया

नेपाल फेरि एक पटक असहज वास्तविकताको सामना गरिरहेको छः भ्रष्टाचारको आरोपहरु जुन हराउन मान्दैनन, विशेष गरी जब ठुला  सार्वजनिक  सम्झौताहरु  चिनियाँ प्रविधि फर्महरुसँग मिल्छन । नेपाल टेलिकमको प्रस्तावित बिलिङ प्रणाली खरिद वरिपरिको पछिल्लो विवादले पारदर्शिता, राजनीतिक प्रभाव र राज्य–समर्थित सम्झौताहरुको...

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बुधबार बताएको छ। अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी...

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि आज रु २४ अर्ब खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज जेठ ४ गते फेरि बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले...

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज वैशाख ६ र ७ गते (शनिबार र आइतबार) देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच...

ब्याज पुँजीकरण सम्बन्धी नयाँ व्यवस्था, कार्यविधि बनाई लागु गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरण सम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन/थप गरी नयाँ नियम ल्याएको हो । संशोधित व्यवस्था अनुसार...