stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको मुल्यमा नयाँ किर्तिमान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । बुधबारको तुलनामा आज बिहीबार सुन प्रतितोला ५ सयले बढेर ७७ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य १० रुपैयाले बढेर प्रतितोला ९ सय १५ रुपैयामा कारोबार भइरहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari