stcnepal long ad
global ime bank long

सुनको भाउ यथावत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुनचाँदीको मूल्य आज माघ २३ गते बिहीबार स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुन र चाँदी दुबैको भाउ बुधबार कायम भएको मूल्यमा नै कारोबार भैरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँमा र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

IME Lifesidebar
kumari