citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

असोज १० गतेदेखि १२ सम्म चिकित्सकको लाइसेन्स परीक्षा हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । आगामी असोज १० देखी नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा हुने भएको छ । परीक्षा १० गतेदेखी १२ गतेसम्म हुने भएको हो ।

सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने काउन्सिलले जनाएको छ ।

काउन्सिलको अनुसार भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते विलम्ब शुल्कसहित आवेदन दिन सकिने छ ।

gold
himalayan life insurance long ad