macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

असोज १० गतेदेखि १२ सम्म चिकित्सकको लाइसेन्स परीक्षा हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आगामी असोज १० देखी नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा हुने भएको छ । परीक्षा १० गतेदेखी १२ गतेसम्म हुने भएको हो ।

सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने काउन्सिलले जनाएको छ ।

काउन्सिलको अनुसार भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते विलम्ब शुल्कसहित आवेदन दिन सकिने छ ।

himalayan life insurance
igi long
NTA long ad