sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नियन्त्रित लागूऔषध र नगद सहित पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

सुनसरी । धरान उपमहानगरपालिका-९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३ सय ट्याब्लेट, एकसय एमएलको डाईलेक्स डिसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानको लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

gold
kumari bank
nawakantipur long