stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

सुर्खेत । सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

मंगलबार (आज) थपिएका संक्रमित मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचना

prabhu mahalaxmi
kumari